Sali Mann Paryo - "Ghamad Shere" Movie Song | Nischal Basnet, Swastima Khadka | Kali Prasad, Ashmita - Kali Prasad Baskota/ Ashmita Adhikari Lyrics
| Singer | Kali Prasad Baskota/ Ashmita Adhikari |
| Music | Kali Prasad Baskota |
| Song Writer | Kali Prasad Baskota |
सिरफूल सिरैमा झपक्कै
लाली जाेबान हूर्केर धपक्कै
कैले गाेरी मन पर्याे कैले काली मनपर्याे
कैले गाेरी मन पर्याे कैले काली मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
हो नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
तर पनि भिनाजुकाे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
साली तिम्रो जाेबन कल्ले लाने हाे
तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे
साली तिम्रो जाेबन कल्ले लाने हाे
तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे
चित्त नदुखाऊ भेना चित्त नदुखाऊ
तिउन तरकारी खानेभए ससुराली आऊ
आनि बानी मनपर्याे बाेली चाली मनपर्याे
आनि बानी मनपर्याे बाेली चाली मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
सिरफूल सिरैमा झपक्कै
लाली जाेबन हूर्केर धपक्कै
साली तिमिलाई ल्याईदिउकी छड्के तिलहरि
आगुम सालैमा आगनिमा भेट हाेला कि
साली तिमिलाई ल्याईदिउकी छड्के तिलहरि
आगुम सालैमा आगनिमा भेट हाेला कि
हुन्छ भेना ल्याईदिउनु माेहर गनेर
भाकी एउटी साली ले बिहेमा लाउली भनेर
ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे
हो ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
हो नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
तर पनि भिनाजुकाे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
For English Lyrics Click Hereलाली जाेबान हूर्केर धपक्कै
कैले गाेरी मन पर्याे कैले काली मनपर्याे
कैले गाेरी मन पर्याे कैले काली मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
हो नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
तर पनि भिनाजुकाे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
साली तिम्रो जाेबन कल्ले लाने हाे
तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे
साली तिम्रो जाेबन कल्ले लाने हाे
तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे
चित्त नदुखाऊ भेना चित्त नदुखाऊ
तिउन तरकारी खानेभए ससुराली आऊ
आनि बानी मनपर्याे बाेली चाली मनपर्याे
आनि बानी मनपर्याे बाेली चाली मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
सिरफूल सिरैमा झपक्कै
लाली जाेबन हूर्केर धपक्कै
साली तिमिलाई ल्याईदिउकी छड्के तिलहरि
आगुम सालैमा आगनिमा भेट हाेला कि
साली तिमिलाई ल्याईदिउकी छड्के तिलहरि
आगुम सालैमा आगनिमा भेट हाेला कि
हुन्छ भेना ल्याईदिउनु माेहर गनेर
भाकी एउटी साली ले बिहेमा लाउली भनेर
ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे
हो ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे
ससुराली टेकेपछि साली मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे
नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
हो नत ढाटै मनपर्याे नत छाटै मनपर्याे
तर पनि भिनाजुकाे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए दिदी मलाई इन्काे आटै मनपर्याे
ए ससुरा बा मलाई साली मनपर्याे
लाैन ससुरा बा मलाई साली मनपर्याे






0 comments:
Post a Comment